Book Keeper – Accounts on GO! को डिलर भई काम गर्नु होस्
Call: 9801155454

Accounts on GO!

Book Keeper एउटा सरल अकाउन्टिंग सफ्टवेयर हो जुन ३० भन्दा बढी देशका विभिन्न साना-ठुला कम्पनीहरुले प्रयोग गर्दै आएको छ. यो सफ्टवेयर विन्डोज, एंड्रोएड र आईओएसमा मार्फत अनलाईन/अफलाईन मोडमा चलाउन सकिन्छ र ईन्टरनेटको बेला डाटा सिंक्रोनाईज गर्न सकिन्छ. 

यो सफ्टवेयर नेपालको आधिकारिक विक्रेताको रुपमा हामी Simplify IT मार्फत काम गर्दै आएका छौ र नेपाल भरी यसको संजाल बनाई सर्व-सुलभ तरिकाले सेवा पुर्याउनलाई इच्छुक व्यपारीक पार्टनरले तलको फर्म भरी जानकारी गराउनु होला या कल गर्नु होला.

यो सफ्टवेयर चलाउन अकाउन्टिंगको कम्प्लेक्स जानकारी चाहिदैन र सरल तरिकाले जहाँबाट पनि काम गर्न सकिन्छ. सोचे भन्दा एक दम कम भुक्तानी मै वार्षिक चलाउन सकिने यो सिस्टमका केही फिचरहरु यी हुन:

Book Keeper Features 

ट्रायल Download गरी सिरियल की को लागि कल या ईमेल गर्नु होस्
९८०११५५४५४

Contact Us:

Email us at: info@d360nepal.org 

Call/Inbox/Whatspp/Viber: +977-9801155454

Book Keeper Software डाउनलोड गर्नु होस्:

Book Keeper को बारेमा अधिक जानकारी लिनुहोस्: