Internship Opportunity 

Simplify IT Solutions प्रोफेशन काममा विश्वाश गर्दै कामलाई स्मार्ट तरिकाले छिटो छरितो सफलता सहित समापन गर्नको लागि योजना वद्ध तरिकाले IT Tools को प्रयोग गर्ने गरेको छ. सो को लागि पढाईको क्रम देखी नै विद्यार्थीहरु या पढाई समापन पछी प्रोफेशनल तरिकाले काम गर्न सिक्नको लागि हामीले Internship को व्यवस्था गरेका छौ. व्यवस्थापन, वितिय, प्राविधिक लगायतको क्षेत्रमा Internship गर्न इच्छुक विद्यार्थीहरुले आफ्नो कलेजबाट लिखित अनुरोध पत्र सहित आएमा १ महिना देखी ३ महिना सम्मको Internship को व्यवस्था गरेका छौ. Internship मा आएका विद्यार्थीहरुले अफिसको नियमानुसार काम गर्नु पर्ने हुन्छ र राम्रो काम गर्नेहरुलाई अफिसले विशेष योजना सहित सम्मान तथा उपहार को व्यवस्था गरेको छ.

Your Name (required)

Your Email (required)

Mobile No

College Name

Faculty:

Subject

Your Message

Upload Files